यो वर्षातमा पनि मेलम्ची पानी नआउने, विकल्प खोजिदैँ !
काठमाडौं : यो वर्षको वर्षातमा पनि मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा नआउने भएको छ। सरकारले दीर्घकालीन व्यवस्थापन गर्न नसक्दा यस वर्षको वर्षातमा पनि पानी बन्द गर्नुपर्ने बाध्यता आइपरेको हो। मेलम्ची खानेपानी विकास समितिले मेलम्ची खोलाको पानी धमिलिन थालेपछि बन्द हुने जनाएको छ।...