शनिबारको साइकल यात्रा: प्रकृति, संस्कृति र शान्तिको स्पर्शमा
शनिबारको दिनलाई विशेष र अर्थपूर्ण बनाउने उद्देश्यले म र मेरो साथी जुलेन्द्रले घुमघामको योजना बनायौं। मलाई साइकल यात्रा गर्न बहुत सौख लाग्छ। साइकल यात्राले शारीरिक तन्दुरूस्ती मात्र होइन, मानसिक सन्तुलन, आत्मिक शान्ति र प्रकृतिसँग पनि नजिक बनाउँछ। त्यसैले शहरीको कोलाहलबाट बाहिर, हरियालीले...