सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार: विष्णु पौडेल
सत्तारूढ दल नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृवको बर्तमान सरकारको स्थायित्वबारे चलाइएका हल्लामा तरंगित नहुन आग्रह गरेका छन्। अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ पूर्वअर्थमन्त्रीहरूसँग बजेटबारे राय–सुझाव लिएका थिए। अर्थमन्त्री पुनलाई कार्यान्वयन हुने खालको सानो आकारको बजेट ल्याउन...