आज पनि विद्यालय शिक्षा विधेयक समितिबाट पारित नहुने, शिक्षा मन्त्रीले मागे समय
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आइतबारको बैठकबाट पनि विद्यालय शिक्षा विधेयक पारित नहुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँग केही विषयमा अझै छलफल टुंगिन बाँकी नै रहेको भन्दै समय माग गरेका हुन्।...