सांसद तामाङको प्रश्न : व्यवसायीहरू मर्ने‚ बैंकहरू धनी बन्ने ?
काठमाडौँ : नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले व्यवसायीहरू मर्ने र बैंकहरू धनी बन्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन्। आइतवार अर्थ समितिमा बाफिया विधेयकमा भएको छलफलमा कानून बन्दा अर्थतन्त्रलाई चलायमान बनाउने गरी बनाउनुपर्ने बताएका हुन्। सिइओहरूलाई लगानी गर्न दिन नहुने कुरा उठेको...