ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मौद्रिक नीतिले कृषि र उद्योग क्षेत्रलाई प्राथमिकता दिने गभर्नरको संकेत

१० मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति समस्याग्रस्त कृषि र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखी तर्जुमा गरिने संकेत गरेका छन्। मौद्रिक नीति पूर्वसन्ध्या नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा गभर्नर पौडेलले निष्क्रिय कर्जा (एनपिएल) बढी...

पूर्वराष्ट्रपति राजनीतिमा फर्केको विषयलाई कांग्रेसले नोटिसमा राख्नुपर्छ: विमलेन्द्र निधि

१६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पूर्वराष्ट्रपति राजनीतिमा फर्केको विषयलाई पार्टीले नोटिसमा राख्नुपर्ने बताएका छन्। पूर्वराष्ट्रपति राजनीतिमा फर्किने विषय पार्टी विशेषको मात्र नभई प्रणालीसँग नै जोडिने पनि निधिले बताए। सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै निधिले भने, ‘अहिले एउटा...

नेपाल सरकार! अफ्ताब आलमलाई कडा सजाय गर : घाइते गौरीशंकर

२३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा प्रमाण नभेटिएको भन्दै पूर्वमन्त्री एवं कांग्रेस नेता अफ्ताब आलमलाई उच्च अदालत वीरगन्जले सफाइ दिएपछि ४३ वर्षीय गौरीशंकर राम चमार काठमाडौँ आइपुगेका छन्। २७ चैत ०६४ मा रौतहटको राजपुर फरहदवामा भएको घटनाको...

टिभी मात्रै हेरेर बस्ने भनेर गाली गरेपछि छोराले गरे बुवाको हत्या

२५ मिनेट अघि   सेतोपाटी

बाँकेमा छोराले बुवाको हत्या गरेका छन्।  बैजनाथ गाउँपालिका–२ मकैबारीका ३२ वर्षीय भूपेन्द्र रोकायले ६० वर्षीय बुवा टोपबहादुर रोकाय क्षेत्रीको काठ प्रहार गरी हत्या गरेका हुन्।  इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी लक्ष्मी खनालले जोत्ने हलोको मुङ्गोले पटक/पटक छोराले बुवाको टाउकोमा प्रहार गर्दा...

केन्द्रीय समिति बैठकमा सिटौलाले भने- न्यायपालिकाबारे समीक्षा गर्नुपर्छ

३३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले न्यायपालिकाका बारेमा समीक्षा गरिनुपर्ने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले संवैधानिक इजलासले गरेको ५२ संवैधानिक नियुक्तिसम्बन्धी फैसलालाई लक्ष्य गर्दै न्यायपालिकाको समीक्षा गर्नुपर्ने बताएका हुन्। ‘५२ संवैधानिक निकायमा...

शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको म्याद

४० मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई शिक्षा विधेयकको असहमति बुँदामा सहमति जुटाउन पाँच दिनको समय दिएको छ। आज बसेको समिति बैठकमा पाँच दिनको समय दिँदै बैठक स्थगित गरेको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए। समितिका सदस्यहरूले आजै...

पटक पटक समय चाहियो भने सरकारले शिक्षा विधेक फिर्ता लिए हुन्छ : सभापति थापा

४४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सरकारले यसैगरी पटक पटक शिक्षा विधेयकमाथि छलफलका लागि समय चाहिए सरकारले विधेयक फिर्ता लिनुपर्ने बताएका छन्। आज बसेको समिति बैठकमा सभापति थापाले यस्तो बताएका हुन्। उनले भने, ‘सरकारले पटक पटक...

दुई राउण्ड हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी

५७ मिनेट अघि   सेतोपाटी

मोरङमा दुई राउण्ड हवाई फायर गरी प्रहरीले तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। रंगेलीमा लागुऔषध किनेबेच गर्न आएकी भारतीय महिला र दुई जना नेपालीलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको स्रोतले बतायो। ब्युरो प्रवक्ता एसपी जनकबहादुर शाहीले घटनाबारे पुष्टि गरे...

एलन मस्कले नयाँ पार्टी किन बनाए ?

१ घण्टा अघि   थाहाखबर

न्यूयोर्क : अमेरिकी उद्योगपति एलन मस्कले आफ्नै राजनीतिक दल गठनको घोषणा गर्दै रिपब्लिकन र डेमोक्रेटिक दुई दलीय प्रणालीलाई चुनौती दिएका छन्।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको विवादको केही हप्तापछि मस्कले ‘अमेरिका पार्टी’ बनाएको बताएका छन्। उनले अमेरिका पार्टीलाई रिपब्लिकन–डेमोक्र्याटबाट सन्तुष्ट नरहेका...

साइन्स फिक्सन फिल्म 'एक्लो' को फर्स्टलुक भिडिओ रिलिज, पुसमा प्रदर्शनमा आउने

१ घण्टा अघि   सेतोपाटी

प्रदीप खड्का, विजय लामा, कविता नेपालीलगायत कलाकारहरू अभिनीत साइन्स–फिक्सन फिल्म 'एक्लो' को फर्स्टलुक भिडिओ सार्वजनिक गरिएको छ।  निर्माण पक्षले आइतबार यो भिडिओ ल्याउँदै फिल्म डिसेम्बर २०२५ (आउँदो पुस)मा प्रदर्शनमा आउने समेत घोषणा गरेको छ। सार्वजनिक भिडिओमा कलाकारहरूको लुक्स देखाइएको छ। प्रदीप शाहीको...

शिक्षामन्त्री पन्तले थप समय मागेपछि देवेन्द्रले भने- यहाँ कुनै दलको निर्देशन चल्दैन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य देवेन्द्र पौडेलले समितिमा कुनै दलको निर्देशन नचल्ने बताएका छन्। शिक्षामन्त्री रघुजी पन्तले शिक्षा विधेयकमाथिको छलफलका लागि समय मागेपछि उनले यस्तो बताएका हुन्। सहमतिका लागि प्रयास भइरहेको र यसका लागि थप समय शिक्षामन्त्रीले...

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

१ घण्टा अघि   सेतोपाटी

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ। रंगशालालाई अन्तर्राष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो। यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान...

शिक्षा विधेयकका लागि शिक्षामन्त्री पन्तले थप समय मागे

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकमाथिको छलफल गर्न थप समयको माग गरेका छन्। आज(आइतबार) प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सदस्यहरूले आजै विधेयक समितिबाट पारित गर्नुपर्ने जोड दिएपछि उनले थप समय मागेका हुन्। सर्वसम्मत शिक्षा विधेयक...

२७०६ विन्दुमा बन्द भयो नेप्से, नौ अर्ब ५० करोडको सेयर किनबेच

१ घण्टा अघि   सेतोपाटी

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। न‍ेप्से २‍.४० अंकले बढेर २७०६.३६ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम भने केही घटेको छ।  बिहीबार नौ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार नौ अर्ब ५० करोड रूपैयाँको कारोबार भएको छ। ...

अमेरिका र चीनले अघि बढाए लण्डनमा भएको सहमतिको कार्यान्वयन

१ घण्टा अघि   सेतोपाटी

अमेरिका र चीनले व्यापार युद्धलाई मत्थर पार्न लण्डनमा गत महिना गरेको सहमतिको कार्यान्वयन अघि बढाएका छन्। चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्ति निकाल्दै दुवै पक्षले अत्यावश्यक वस्तुको निर्यातमा एक-अर्कामाथि लगाएको प्रतिबन्ध हटाउँदै गएको बताएको छ। 'चिनियाँ पक्षले कानून बमोजिम योग्य नियन्त्रित...

कांग्रेसमा ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरूद्ध उजुरी

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसभित्र ११ जना केन्द्रीय सदस्यसहित २१ सय जनाविरूद्ध उजुरी परेको छ। पार्टीको अनुशासन समितिमा उक्त उजुरी आएका हुन्। यसबारे आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले समितिमा २१ सय वटा उजुरी प्राप्त भएको बताए। ‘अनुशासन समितिमा...

कांग्रेस प्रवक्ता महतले केन्द्रीय समितिमा भने- गठबन्धन सरकारमा बस्न पनि गारो, नबस्दा पनि!

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कम्तीमा ५० प्रतिशत प्रभाव राख्ने हिसाबले नेपाली कांग्रेस गठबन्धन सरकारमा सामेल भएको बताएका छन्। आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा गठबन्धन सरकारबारे धारणा राख्दै उनले भने, ‘गठबन्धन सरकार हो, बस्दा पनि गारो, नबस्दा पनि गारो तर सरकारमा...

लुम्बिनीमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय

१ घण्टा अघि   सेतोपाटी

सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ। लुम्बिनी प्रदेशसभामा  नाउपा संसदीय दलका नेता धर्मबहादुर चौधरीले पार्टी केन्द्रको निर्णय अनुसार नै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने...

शिक्षा समितिमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र माओवादी सांसद रेखा शर्माबीच 'भनाभन'

१ घण्टा अघि   सेतोपाटी

विद्यालय शिक्षा विधेयक पारित गर्न भनेर बोलाइएको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आइतबारको बैठकमा सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माबीच भनाभन भएको छ। समितिको आइतबारको बैठकले विद्यालय शिक्षा विधेयक...

सांसद तामाङको प्रश्न : व्यवसायीहरू मर्ने‚ बैंकहरू धनी बन्ने ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले व्यवसायीहरू मर्ने र बैंकहरू धनी बन्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन्। आइतवार अर्थ समितिमा बाफिया विधेयकमा भएको छलफलमा कानून बन्दा अर्थतन्त्रलाई चलायमान बनाउने गरी बनाउनुपर्ने बताएका हुन्। सिइओहरूलाई लगानी गर्न दिन नहुने कुरा उठेको...

०८४ सम्म मुलुकभरिका भूमिहीनहरूले लालपुर्जा वितरण गरिसक्छौं: उपप्रधानमन्त्री पौडेल

२ घण्टा अघि   सेतोपाटी

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले दुई वर्ष भित्र मुलुकभरिका सबै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी लाई ०८४ भित्र जग्गाधनी प्रमाण पूर्जा वितरण गरिसक्ने दाबी गरेका छन्।  आइतबार रूपन्देहीको कञ्चन गाउँपालिकाका झन्डै ५०० परिवारलाई एकसाथ लालपुर्जा वितरण गर्दै उपप्रधानमन्त्री पौडेलले...

आज पनि विद्यालय शिक्षा विधेयक समितिबाट पारित नहुने, शिक्षा मन्त्रीले मागे समय

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आइतबारको बैठकबाट पनि विद्यालय शिक्षा विधेयक पारित नहुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँग केही विषयमा अझै छलफल टुंगिन बाँकी नै रहेको भन्दै समय माग गरेका हुन्।...

निजी बैंकलाई विदेशमा शाखा खोल्न दिनु ‘चोरलाई चौतारो’ ठहर्छ : प्रेम सुवाल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा निजी बैंकको शाखा खोल्न दिनु ‘चोरलाई चौतारो हुने टिप्पणी गरेका छन्। आइतवारको अर्थ समितिमा भएको बैंक तथा वित्तीय संस्थासम्बन्धि बाफिया विधेयकको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। सरकारी बैंकलाई...

देउवाको सन्देश लिएर सुदूरपश्चिमका मुख्यमन्त्रीले घरमै गएर भेटे रेशम चौधरीलाई

२ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई आइबार बिहान बर्दियास्थित घरमै गएर भेटेका छन् । ‘उहाँ आज बिहान मेरो घरमा आउनु भएको थियो,’ रेशमले भने ‘ उहाँले सरकारको कुरा गर्नु भयो, यस्तै कुराकानी भयो।’ मुख्यमन्त्री शाहले...