घरभित्रै बसेर छुरा हान्नेलाई अनुशासन कारबाही गर्नैपर्छ: सहमहामन्त्री डिना
नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले पार्टीभित्र अनुशासन कायम गरिनुपर्ने बताएकी छन्। अनुशासनको कारबाही गर्दा पार्टी छाड्ने क्रम चल्छ कि भनेर डराउन नहुनेतर्फ जोड दिँदै उनले अनुशासनले झन् पार्टीलाई भलो गर्ने बताइन्। आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले भनिन्,...