डाक्टरहरूको आन्दोलन : कालोपट्टी बाँधेर अस्पतालमा बसे धर्ना
काठमाडौँ : विरामीको उपचारमा लापर्बाही भएको भन्दै उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत चिकित्सकहरूले आइतबार अस्पतालमा धर्ना दिएका छन्। संघको घोषित कार्यक्रमअन्तर्गत असार २२ गते आइतबार आ-आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने थियो।...