ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नयाँ बजेटले जन्मायो दुई नयाँ कर, ३६० वस्तुमा अन्तःशुल्क हटाएर सयौं वस्तुमा नयाँ शीर्षकको कर

३ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटबाट थप दुईवटा नयाँ कर लागू गरेका छन्। अघिल्लो वर्ष लागू गरिएको हरित करलाई पनि थप विस्तार गरेका छन्। यो बजेटबाट एकै पटक ३६० वस्तुमा अन्तःशुल्क खारेजीको घोषणा गरेका उनले थप दुईवटा नयाँ कर...

बिजुली गाडीको मूल्य अत्यधिक बढ्ने, अन्य करबाहेक १३० प्रतिशतसम्म स्वच्छ ऊर्जा प्रवर्द्धन शुल्क

४ घण्टा अघि   सेतोपाटी

विद्युतीय सवारी साधनमा सर्वसाधारणको आकर्षण बढ्दै गएका बेला सरकारले आगामी आर्थिक वर्षको बजेटबाट अत्यधिक मात्रामा कर बढाएको छ। बढेको कर शुक्रबार रातिबाटै लागू हुनेछ। शुक्रबार सार्वजनिक बजेटले किलोवाट क्षमताका आधारमा शुल्क लगाउने पुरानो व्यवस्था संशोधन गर्दै आयात मूल्यलाई आधार बनाएको...

चुरोटमा औसत साढे २ प्रतिशत मात्रै कर बढ्यो

६ घण्टा अघि   सेतोपाटी

सरकारले यो पटक चुरोटमा न्यून मात्रामा कर वृद्धि गरेको छ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले चुरोटमा १० प्रतिशतसम्म कर बढाइएको बताएका थिए।  यथार्थमा भने औसत २.५ प्रतशतले कर बढाएका छन्। सबभन्दा कम मूल्यको सिगारिलो (बिँडी) मा भने करिब १३ प्रतिशतले कर बढाइएको...

बजेटबारे संसदका एक मात्र पूर्वअर्थमन्त्री वर्षमान पुनको प्रतिक्रिया

७ घण्टा अघि   सेतोपाटी

पूर्वअर्थमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा शुक्रबार प्रस्तुत बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको प्रतिक्रिया दिएका छन्। वर्तमान संसदमा रहेका एक मात्र पूर्वअर्थमन्त्री पुनले बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै किसान, मजदुर, नवयुवा,...

बजेटमा क्रमभंगता देखेनन् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले

७ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बालेन सरकारको पहिलो बजेटमा विगतको क्रमभंगता नदेखेको टिप्पणी गरेका छन्। गाउँको आँगनमा बसेर विद्वान अर्थमन्त्रीको बजेट भाषण सुन्दा निकै रोमाञ्चक अनुभूति भए पनि समग्रमा निरन्तरतामा क्रमभंगता नभएको उनले बताएका छन्। 'शब्द र प्रस्तुति निकै नयाँ र आकर्षक...

करका दर निर्धारण र राजस्व लक्ष्यबीच कुनै संगति र सन्तुलन देखिएन- शंकर पोखरेल

७ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बालेन सरकारको बजेट भाषणमा 'विकास' र 'समृद्धि' का ठूला कुरा धेरै सुनिए पनि बजेटको प्राथमिकता हेर्दा वास्तविकता निकै फरक देखिएको टिप्पणी गरेका छन्। विकास आयोजनाहरू विगतभन्दा कम प्राथमिकतामा परेको र साधारण खर्च कटौतीको कुरा गरिए...

सेयर र घरजग्गाको कारोबारमा बढ्यो कर

७ घण्टा अघि   सेतोपाटी

सरकारले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम कर भनेर व्याख्या गरे पनि यो करको दर समेत बढाएको छ। अब एक वर्षभन्दा कम अवधि राखेर सेयर बिक्री गर्दा हुने लाभमा १० प्रतिशत र सो अवधिपछि सेयर बिक्री गर्दा ७.५ प्रतिशत कर लाग्ने...

कुन मन्त्रालयले पायो कति बजेट? (सूचीसहित)

८ घण्टा अघि   सेतोपाटी

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट ल्याएको छ। सरकारले यसबाट १२ खर्ब ७० अर्ब चालु खर्च, ४ खर्ब ३१ अर्ब पुँजीगत खर्च र ४ खर्ब २२ अर्ब वित्तीय व्यवस्थापनमा खर्च हुने उल्लेख गरेको छ। यस...

पढ्नुस् यसपालि बजेटका हाइलाइट ११ बुँदामा

८ घण्टा अघि   सेतोपाटी

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको छ। पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँट बाहेक १४ खर्ब ५ अर्ब  रूपैयाँको राजस्वको आधार देखाएर २१ खर्ब २४...

खरिददारको तलब भत्ता अब करिब ५७ हजार, मुख्यसचिवको कति पुग्छ?

८ घण्टा अघि   सेतोपाटी

सरकारले कर्मचारीलाई आकर्षित गर्न उल्लेखनीय तलब वृद्धि गरेको छ।  चार वर्षदेखि तलब नबढेकोमा यसपालिको बजेटमा सरकारले कमर्चारीको करिब २१ प्रतिशतले तलब वृद्धि गरेको हो।  सरकारी सेवामा कार्यरत कर्मचारीले लामो सयमदेखि तलब नबढेको भन्दै गुनासो गर्दै आएका थिए।  अर्थमन्त्री स्वर्णिम वाग्लेले पेन्सनरहरूको दायित्व वृद्धि...

तेस्रो संस्करणको ‘जयकुमारनाथ शाह मेमोरियल यु–१६ इन्टर स्कूल क्रिकेट प्रतियोगिता’ जेठ १९ गतेदेखि

९ घण्टा अघि   सेतोपाटी

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा हुने तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह मेमोरियल यु–१६ इन्टर स्कूल क्रिकेट प्रतियोगिता’ जेठ १९ गतेदेखि सुरु हुने भएको छ‌। शुक्रबार होटल स्मार्ट, धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रतियोगिताको मिति सार्वजनिक गर्नुका साथै ट्रफी अनावरण तथा मुख्य...

गोल्डस्टारको जुत्ता लगाएर प्रधानमन्त्री बालेन शाह बजेट भाषणमा

९ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाह नेपाली ब्राण्ड गोल्डस्टारको जुत्ता लगाएर बजेट भाषणमा सहभागी भएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदमा आज बजेट प्रस्तुत गरेका थिए। प्रधानमन्त्री शाह आजको प्रतिनिधि सभा बैठकमा पूरा समय बसेका थिए। बैठक सकिएपछि उनले गोल्डस्टार जुत्ता बनाउने कम्पनी किरण...

असल व्यवसायीलाई 'अथोराइज्ड बिजनेस पर्सन' पहिचान

९ घण्टा अघि   सेतोपाटी

सरकारले असल व्यवसायीलाई सम्मान गर्दै व्यापार सहजीकरण गर्ने उद्देश्यले 'अथोराइज्ड बिजनेस पर्सन' को पहिचान दिने भएको छ।  यसरी पहिचान पाएका व्यवसायीले भन्सारमा ब्लू लेनमार्फत सामान जाँचपास गर्न पाउने व्यवस्था मिलाइने भएको छ। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४...

सरकारको लक्ष्य: ७ प्रतिशत आर्थिक वृद्धि, मूल्य वृद्धिदर ६ प्रतिशतभित्र सीमित गर्ने

९ घण्टा अघि   सेतोपाटी

सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने र मूल्य वृद्धिदर ६ प्रतिशतभित्र सीमित रहने विश्वास व्यक्त गरेको छ। सरकारले गत आर्थिक वर्ष २०८१-८२ र चालु आर्थिक वर्ष २०८२-८३ को लागि पनि ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको...

मासिक ५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लाग्ने

९ घण्टा अघि   सेतोपाटी

सरकारले विद्युत खपतमा सहुलियत दरको मूल्य अभिवृद्धि कर (भ्याट) लागु गर्ने व्यवस्था गर्ने भएको छ। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक ५० युनिटभन्दा बढी विद्युत...

प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र वित्तीय हस्तान्तरणबाट ६ खर्ब रूपैयाँ

९ घण्टा अघि   सेतोपाटी

सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र वित्तीय हस्तान्तरणबाट ६ खर्ब रूपैयाँ परिचालन गर्ने भएको छ। संघीय संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको...

मानव अधिकार आयोगले किटान गरेका सांसदमाथि कारबाही अघि बढाउन कांग्रेसको माग

९ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले मानव अधिकार आयोगको प्रतिवेदन अनुसार आयोगले किटान गरेका सांसद, व्यक्ति र निकायउपर विधिसम्मत कारबाहीको प्रक्रिया अघि बढाउन माग गरेको छ।  नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनप्रति ध्यानाकर्षण भएको जनाएको हो। मानव...

वैदेशिक मुद्रा सञ्चितिको केही प्रतिशत रकम 'सोभरेन वेल्थ फण्ड' का रूपमा

९ घण्टा अघि   सेतोपाटी

सरकारले वैदेशिक मुद्राको सुविधाजनक सञ्चिति रहेको अवस्थामा केही प्रतिशत रकम 'सोभरेन वेल्थ फण्ड' का रूपमा परिचालन गर्ने नीति लिएको छ। चालु आर्थिक वर्ष २०८२-८३ को नौ महिना (साउनदेखि चैतसम्म) मा विदेशी मुद्राको सञ्चिति करिब ३५ खर्ब रूपैयाँ छ। संघीय संसदको...

आगामी बजेट २१ खर्ब २४ अर्ब (पूर्णपाठ)

१० घण्टा अघि   सेतोपाटी

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको छ। पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँट बाहेक १४ खर्ब ५ अर्ब  रूपैयाँको राजस्वको आधार देखाएर २१ खर्ब २४ अर्बको बजेट...

महानगर र उपमहानगर बाहेकका क्षेत्रमा सिनेमा हल खोल्नेलाई १० वर्षसम्म आयकर छुट

१० घण्टा अघि   सेतोपाटी

सरकारले महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई १० वर्षसम्म आयकर छुट दिने भएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले यो घोषणा गरेका हुन्। सुरूको १० वर्षसम्म पूर्णरूपमा आयकर छुट दिने व्यवस्था मिलाइएको...

बैंकमा निष्क्रिय रहेको कोषको रकम सरकारले चलाउने, हकवालाले दाबी गरे फिर्ता हुने

१० घण्टा अघि   सेतोपाटी

सरकारले बैंक तथा वित्तीय संस्थामा निष्क्रिय रहेको कोषको रकम व्यवस्थापन तथा उपयोग गर्ने नयाँ व्यवस्था लागु गर्ने भएको छ। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हकवालाले दाबी गरेको अवस्थामा त्यस्तो रकम फिर्ता...

कुन सडकका लागि कति बजेट?

१० घण्टा अघि   सेतोपाटी

सरकारले आगामी आर्थिक वर्षका लागि विभिन्न सडक योजनका लागि बजेट विनियोजन गरेको छ।  शुक्रबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले  आगामी आर्थिक वर्ष करिब १ हजार किलोमिटर सडक कालोपत्रे  र  २७५ वटा सडक निर्माण हुने जानकारी दिएका...

सूचना प्रविधिमा स्वेट सेयर प्रवर्द्धन आय गणनामा १०० प्रतिशत छुट

१० घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सूचना प्रविधि क्षेत्रमा स्वेट सेयर प्रवर्द्धनका लागि आय गणनामा १०० प्रतिशत छुट दिने व्यवस्था गरिएको बताएका छन्। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीलाई कर योग्य आय गणनामा समावेश गर्दा पूर्ण छुट...

नेपाललाई आगामी दुई वर्षपछि अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति गराइने

१० घण्टा अघि   सेतोपाटी

सरकारले अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने तयारीलाई अगाडि बढाउने भएको छ। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हाल नेपालले अतिकम विकसित मुलुकको सूचीबाट बाहिरिन आवश्यक न्यूनतम योग्यता पूरा गरिसकेको...