सुदन गुरूङ उम्मेदवार गोरखा १ मा हुन सकेन मतगणना
गोरखा निर्वाचन क्षेत्र १ मा शनिबार बिहान साढे ३ बजेसम्म पनि मतगणना सुरू भएको छैन। चुमनुव्री गाउँपालिकाका १४ वटा मतपेटीका ल्याउन नसक्दा मतगणना सुरू हुन नसकेको निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए। २४ वटामध्येमा १४ वटा मतपेटीका ल्याउन बाँकी छ। गोरखाको...
