ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

साँच्चै मेरो कुनै शत्रु छैन!

५ मिनेट अघि   सेतोपाटी

मेरो कुनै शत्रु छैन किनकि मेरो कुनै अभिलाषा, ख्वाब या लक्ष्य छैन। यस कारण कवि मनुमन्जिलले भनेझैँ मैले औधी माया गर्ने शत्रु या दुस्मन छैन, न म उसलाई फूल झैँ माया गर्छु, ऊ मलाई घृणा गर्छ। ‘इख नभएको मान्छे र...

केन्द्रीय समितिमा गोपालमानको प्रश्न- एमाले, माओवादीले मुद्दा लागेका आफ्ना मान्छे बचाए, हामीले किन सकेनौं?

१९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीभित्रका नेताहरू कसैलाई काखा कसैलाई पाखा गर्न नहुने बताएका छन्। आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले विभिन्न मुद्दा लागेका कसैलाई पहिले नै बचाउने र कसैलाई भने छाडिदिने गर्न नहुने बताएका हुन्। ‘कसैलाई काखा, कसैलाई पाखा...

सरकार गुमाउँदै छ ‘दुई तिहाइ’को शक्ति, राष्ट्रियसभामा पनि अल्पमतमा

२२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : कार्यसम्पादनलाई लिएर चौतर्फी आलोचित बनेको दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन सरकार गणितीय रूपमा पनि कमजोर बन्दै गएको छ। संख्याकै बलमा जनभावना विपरीतका कतिपय कदम चालेको भनेर आलोचना खेप्दै आएको यो गठबन्धन सरकार साझेदार र समर्थक दलहरू बिच्किएसँगै...

अनेरास्ववियू रूपन्देहीले गर्‍यो झन्डै २५ सय विद्यार्थीलाई सम्मान

२६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रूपन्देहीले एसइई परीक्षामा रूपन्देहीबाट उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ। अनेरास्ववियूले एसइई परीक्षामा ४ जिपिए ल्याउने ८८ जना र सामुदायिक विद्यालयबाट ए प्लस ल्याउने २ हजार ४ सय...

केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ

३२ मिनेट अघि   सेतोपाटी

उपप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै अहिलेकै गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन्। राजनीतिक स्थिरताका लागि अहिलेकै गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनको धारणा छ। ‘जनताकाे चाहना पूरा गर्न राजनीतिक स्थिरता जरूरी छ। राजनीतिक स्थिरताबिना आर्थिक समृद्धि र...

त्रिभुवन विमानस्थलबाट सेतो हेरोइनसहित एक जना पक्राउ

३९ मिनेट अघि   सेतोपाटी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेतो हेरोइनसहित एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको टोलीले भारतीय नागरिकलाई सेतो हेरोइनसहित पक्राउ गरेको सहप्रवक्ता डिएसपी जीवन निरौलाले जानकारी दिए। शनिबार राति ११ बजेतिर थाई एयरवेजबाट बैंकक हुँदै काठमाडौं आएका भारतीय नागरिक...

अर्थमन्त्री पौडेलले गरे लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको निरीक्षण

५१ मिनेट अघि   सेतोपाटी

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन्। एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले आइतबार गृह नगर बुटवल आएको मौकापारि निर्माणाधीन अस्पतालको निरीक्षण गरेका हुन्। सो क्रममा उनले निर्माणाधीन भवनको भौतिक प्रगति र कामको गुणस्तरबारे जानकारी...

जनै बनाउने सीप पुस्तान्तरणको चिन्ता

१ घण्टा अघि   थाहाखबर

पोखरा : पोखराका ८० वर्षीय कृष्णप्रसाद अधिकारी जनै बनाउने सीप पछिल्लो पुस्ताले नसिक्दा चिन्ता गर्न थालेका छन्। उनीसँगै ७० वर्षीय गुरुप्रसाद पौडेल, ६९ वर्षीय गोविन्द कोइराला र ६७ वर्षीय कृष्णराज अधिकारी दिउँसो एकै ठाउँमा बसेर नियमपूर्वक जनै बनाउन व्यस्त हुन्छन्। नियमपूर्वक...

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई समितिको पाँच दिनको समय

१ घण्टा अघि   सेतोपाटी

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिले ५ दिनको समय दिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिको तर्फबाट पाँच दिनभित्र सहमति जुटाएर आउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री...

पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता

१ घण्टा अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास भंगालमा मेयर शाह पुगेका थिए। पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच गत बिहीबार भेटवार्ता भएको हो। मेयर शाहको सचिवालय स्रोतले पूर्वराष्ट्रपतिसँग मेयर शाहको भेटवार्ता...

अस्ट्रेलियामा 'मिनी नेपाल' बनाउन पहल गरेका इन्जिनियर

१ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली काठमाडौंको महाबौद्धका रञ्जन वैद्यको विदेश यात्रा सुरू भएको करिब ४० वर्ष भयो। उनी सन् १९८६ मा इलेक्ट्रिकल इन्जिनियरिङ पढ्न भारत गएका थिए। स्नातक तहको पढाइ पूरा गरेर सन् १९८९ मा नेपाल फर्के। नेपालमा करिब साढे एक वर्ष काम...

एनआरएनए न्यूजिल्याण्डको अध्यक्षमा अच्युत अर्याल निर्वाचित

१ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डको अध्यक्षमा अच्युत अर्याल निर्वाचित भएका छन्। आइतबार २०२५/२०२७ कार्यकालका लागि भएको अधिवेशनबाट अर्यालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो। सन् २००८ मा न्युजिल्याण्ड गएका अर्यालले कलेज सञ्चालन गरेका छन् भने प्रध्यापन पनि गर्छन्।...

मौद्रिक नीतिले कृषि र उद्योग क्षेत्रलाई प्राथमिकता दिने गभर्नरको संकेत

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति समस्याग्रस्त कृषि र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखी तर्जुमा गरिने संकेत गरेका छन्। मौद्रिक नीति पूर्वसन्ध्या नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा गभर्नर पौडेलले निष्क्रिय कर्जा (एनपिएल) बढी...

पूर्वराष्ट्रपति राजनीतिमा फर्केको विषयलाई कांग्रेसले नोटिसमा राख्नुपर्छ: विमलेन्द्र निधि

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पूर्वराष्ट्रपति राजनीतिमा फर्केको विषयलाई पार्टीले नोटिसमा राख्नुपर्ने बताएका छन्। पूर्वराष्ट्रपति राजनीतिमा फर्किने विषय पार्टी विशेषको मात्र नभई प्रणालीसँग नै जोडिने पनि निधिले बताए। सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै निधिले भने, ‘अहिले एउटा...

नेपाल सरकार! अफ्ताब आलमलाई कडा सजाय गर : घाइते गौरीशंकर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा प्रमाण नभेटिएको भन्दै पूर्वमन्त्री एवं कांग्रेस नेता अफ्ताब आलमलाई उच्च अदालत वीरगन्जले सफाइ दिएपछि ४३ वर्षीय गौरीशंकर राम चमार काठमाडौँ आइपुगेका छन्। २७ चैत ०६४ मा रौतहटको राजपुर फरहदवामा भएको घटनाको...

टिभी मात्रै हेरेर बस्ने भनेर गाली गरेपछि छोराले गरे बुवाको हत्या

१ घण्टा अघि   सेतोपाटी

बाँकेमा छोराले बुवाको हत्या गरेका छन्।  बैजनाथ गाउँपालिका–२ मकैबारीका ३२ वर्षीय भूपेन्द्र रोकायले ६० वर्षीय बुवा टोपबहादुर रोकाय क्षेत्रीको काठ प्रहार गरी हत्या गरेका हुन्।  इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी लक्ष्मी खनालले जोत्ने हलोको मुङ्गोले पटक/पटक छोराले बुवाको टाउकोमा प्रहार गर्दा...

केन्द्रीय समिति बैठकमा सिटौलाले भने- न्यायपालिकाबारे समीक्षा गर्नुपर्छ

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले न्यायपालिकाका बारेमा समीक्षा गरिनुपर्ने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले संवैधानिक इजलासले गरेको ५२ संवैधानिक नियुक्तिसम्बन्धी फैसलालाई लक्ष्य गर्दै न्यायपालिकाको समीक्षा गर्नुपर्ने बताएका हुन्। ‘५२ संवैधानिक निकायमा...

शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको म्याद

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई शिक्षा विधेयकको असहमति बुँदामा सहमति जुटाउन पाँच दिनको समय दिएको छ। आज बसेको समिति बैठकमा पाँच दिनको समय दिँदै बैठक स्थगित गरेको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए। समितिका सदस्यहरूले आजै...

पटक पटक समय चाहियो भने सरकारले शिक्षा विधेक फिर्ता लिए हुन्छ : सभापति थापा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सरकारले यसैगरी पटक पटक शिक्षा विधेयकमाथि छलफलका लागि समय चाहिए सरकारले विधेयक फिर्ता लिनुपर्ने बताएका छन्। आज बसेको समिति बैठकमा सभापति थापाले यस्तो बताएका हुन्। उनले भने, ‘सरकारले पटक पटक...

दुई राउण्ड हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी

२ घण्टा अघि   सेतोपाटी

मोरङमा दुई राउण्ड हवाई फायर गरी प्रहरीले तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। रंगेलीमा लागुऔषध किनेबेच गर्न आएकी भारतीय महिला र दुई जना नेपालीलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको स्रोतले बतायो। ब्युरो प्रवक्ता एसपी जनकबहादुर शाहीले घटनाबारे पुष्टि गरे...

एलन मस्कले नयाँ पार्टी किन बनाए ?

२ घण्टा अघि   थाहाखबर

न्यूयोर्क : अमेरिकी उद्योगपति एलन मस्कले आफ्नै राजनीतिक दल गठनको घोषणा गर्दै रिपब्लिकन र डेमोक्रेटिक दुई दलीय प्रणालीलाई चुनौती दिएका छन्।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको विवादको केही हप्तापछि मस्कले ‘अमेरिका पार्टी’ बनाएको बताएका छन्। उनले अमेरिका पार्टीलाई रिपब्लिकन–डेमोक्र्याटबाट सन्तुष्ट नरहेका...

साइन्स फिक्सन फिल्म 'एक्लो' को फर्स्टलुक भिडिओ रिलिज, पुसमा प्रदर्शनमा आउने

२ घण्टा अघि   सेतोपाटी

प्रदीप खड्का, विजय लामा, कविता नेपालीलगायत कलाकारहरू अभिनीत साइन्स–फिक्सन फिल्म 'एक्लो' को फर्स्टलुक भिडिओ सार्वजनिक गरिएको छ।  निर्माण पक्षले आइतबार यो भिडिओ ल्याउँदै फिल्म डिसेम्बर २०२५ (आउँदो पुस)मा प्रदर्शनमा आउने समेत घोषणा गरेको छ। सार्वजनिक भिडिओमा कलाकारहरूको लुक्स देखाइएको छ। प्रदीप शाहीको...

शिक्षामन्त्री पन्तले थप समय मागेपछि देवेन्द्रले भने- यहाँ कुनै दलको निर्देशन चल्दैन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य देवेन्द्र पौडेलले समितिमा कुनै दलको निर्देशन नचल्ने बताएका छन्। शिक्षामन्त्री रघुजी पन्तले शिक्षा विधेयकमाथिको छलफलका लागि समय मागेपछि उनले यस्तो बताएका हुन्। सहमतिका लागि प्रयास भइरहेको र यसका लागि थप समय शिक्षामन्त्रीले...

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

२ घण्टा अघि   सेतोपाटी

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ। रंगशालालाई अन्तर्राष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो। यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान...