एलन मस्कले नयाँ पार्टी किन बनाए ?
न्यूयोर्क : अमेरिकी उद्योगपति एलन मस्कले आफ्नै राजनीतिक दल गठनको घोषणा गर्दै रिपब्लिकन र डेमोक्रेटिक दुई दलीय प्रणालीलाई चुनौती दिएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको विवादको केही हप्तापछि मस्कले ‘अमेरिका पार्टी’ बनाएको बताएका छन्। उनले अमेरिका पार्टीलाई रिपब्लिकन–डेमोक्र्याटबाट सन्तुष्ट नरहेका...