प्रधानमन्त्रीले नै शिक्षकमाथि दमनको भाषा बोल्नेः पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जारी शिक्षक आन्दोलन समाधान गर्नुको साटो सरकार दमनमा उत्रिएको बताएका छन् । सोमबार संसदको शुन्य समयमा उनले शिक्षकका माग सुन्नुको साटो सरकारले दमनको भाषा बोलेको बताए । आन्दोलनरत शिक्षक र प्रहरीबीच...