देशमा गुण्डाहरुको शासन भयो : केशरबहादुर बिष्ट
काठमाडौँ : राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले देशमा गुण्डाहरुको शासन भएको आरोप लगाएका छन्। राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सोमवार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा काठमाडौँमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले देशमा भइरहेका...