आगामी बजेटमा लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राखियोस्ः चेम्बर
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी बजेटमा लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई सुझाव दिएको छ । चेम्बरका कार्यबाहक अध्यक्ष दीपक मलहोत्राले कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुझाव हस्तान्तरण गरेका हुन् । आर्थिक वर्ष २०८२–८३ को बजेट...