प्रतिनिधिसभा बैठक : प्रधानमन्त्री ओलीले दुई आवको वार्षिक प्रतिवेदन पेश गर्ने
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । Advertisement सभामा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा...