एउटा कामको लागि बैंकबाट ऋण लिएर अर्कै ठाउँमा खर्च गरेपछि दुर्गा प्रसाईंमाथि बैंकिङ कसुर, ७ अर्बको बक्यौता
मेडिकल व्यवसायीसमेत रहेका 'राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमान्डर' दुर्गा प्रसाईंमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुरमा अनुसन्धान गरिरहेको छ। ऋणको दुरूपयोग गरेको आरोपमा प्रसाईंमाथि सिआइबीले अनुसन्धान थालेको हो भने प्रहरीले प्रमाण जुटाउने काम गरिरहेको...