कमल थापाले राखेको कार्यक्रममा पुगे लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी भएका छन्। आस्थाका बन्दीहरू'लाई रिहा गर्न र धर्मनिरपेक्षता तथा गणतन्त्रको विरोधमा बन्देज लगाउने कानुन बनाउन पाइँदैन भन्दै राप्रपा नेपालले सोमबार दिउँसो शान्तिबाटिकामा 'जनप्रदर्शन' गरेको छ। उक्त...