५० शय्याको भालुवाङ अस्पतालको उद्घाटन
दाङको भालुवाङमा निर्माण गरिएको ५० शय्याको अस्पतालको उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार भालुवाङ अस्पतालको उद्घाटन गरेका हुन्। यसअघि उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकी बनाइएको थियो भने अहिले प्रस्तावित ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिएको हो। २०७८ सालमा प्रस्तावित...