शिक्षकहरूको माग सम्बोधन नभए अहिलेको भन्दा ठूलो जनआन्दोलन हुन्छ: झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले शिक्षकहरूको माग सम्बोधन नभए अहिलेको भन्दा ठूलो जनआन्दोलन हुने चेतावनी दिएका छन्। सोमबार शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन बबरमहल पुगेका खनालले पत्रकारहरूसँगको कुराकानीमा सरकारले एक महिना पुगिसकेको शिक्षकहरुको आन्दोलनलाई सरकार दमनमा उत्रिएको बताउँदै त्यसको...