ओपीडी बन्द भएपछि टिचिङमा बिरामीको बिचल्ली, तस्बिरहरू
काठमाडौं : आवासीय चिकित्सकको आन्दोलनका कारण देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारिएको छ। सरकारी सरह निर्वाह भत्ताको माग गर्दै निजी मेडिकल कलेजका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएसँगै अस्पतालहरूको सेवा प्रभावित भएको हो। अहिले अस्पतालहरूमा आकस्मिक कक्ष (इमर्जेन्सी) मात्र संचालनमा छन्। जसका...