लिङ्देनलाई कांग्रेस सांसदको चुनौती- सहमहामन्त्रीको छोराले रक्सी चोरेको प्रमाणित गर्नु
नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले राप्रपा सांसद राजेन्द्र लिङ्देनलाई लक्ष्य गर्दै 'सहमहामन्त्रीका छोराले रक्सी चोरेको' भन्दै संसदमै दिएको अभिव्यक्ति प्रमाणित गर्न चुनौती दिएकी छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनलाई अभिव्यक्ति पुष्टि गर्न वा भनाइ फिर्ता लिन...