'मलाई दक्षिण कोरियाले आफै प्रस्ताव गरेर नागरिकता दिएको हो'
ग्लोबल नेपाली ताप्लेजुङमा जन्मेहुर्केका यज्ञराज सुवेदी सन् १९९६ अक्टोबरमा दक्षिण कोरिया गएका थिए। त्यो बेला प्रशिक्षार्थी भिसामा दक्षिण कोरियामा जाने चलन थियो। स्नातक तहको पढाइ पूरा गरेपछि उनी औद्योगिक प्रशिक्षार्थीका रूपमा त्यता गएका थिए। उनले एउटा प्लास्टिक कम्पनीमा काम गर्ने अवसर...