हुवावेले एनभिडियाको जत्तिकै शक्तिशाली चिप बनाएको दावी
चीनको हुवावे कम्पनीले उच्च गुणस्तरको चिप बनाउने अमेरिकी कम्पनी एनभिडियाको जत्तिकै शक्तिशाली चिप परीक्षण गर्न लागेको खुलेको छ। चीनसँग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा प्रतिस्पर्धाका कारण अमेरिकाले उच्च गुणस्तरका महँगा र अत्याधुनिक चिप चीनलाई बेच्न प्रतिबन्ध लगाएको छ। हुवावेलाई त ५ जी लगायत...