आज काठमाडौं उपत्यकाका यी क्षेत्रमा पाँच घण्टा बिजुली काटिने
काठमाडौं । काठमाडौं उपत्यकाका केही आज स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति कटौती गर्न लागिएको हो । Advertisement बिजुली बिहान ११ बजेदखि...