स्वास्थ्य बीमाको नौ बर्षः प्रदेशगत पहुँच विस्तारमा असन्तुलन, छाड्ने दर पनि ५४ प्रतिशत
काठमाडौं । नेपाल सरकारले पछिल्लो पटक सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमले आज नौ बर्ष पूरा गरेको छ । सरकारले २०७२ चैत २५ गते स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । त्योअनुसार स्वास्थ्य बीमा कार्यक्रमले आज नौ बर्ष पूरा गरेको हो । ...