मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब १० अर्ब धेरै
चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिना (साउनदेखि फागुन)सम्म मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब १० अर्बले धेरै भएको छ। २०८०/८१ को आठ महिनामा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब २७ अर्बले धेरै थियो। मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष...