बटुवालाई कुकुरकै डर!
कुकुर तिहारमा नबोली सबेरै उठेर नुहाउनुपर्ने मेरी बहिनीलाई तीन चोटि त कुकुरले टोक्यो। त्यही पनि कहिले आफ्नै घरकोले, कहिले परकोले। कस्तो पीडा! बाले गाउँमा कुकुरले टोकेको फुक्ने गर्नुहुन्थ्यो। अब कसले विश्वास गर्ने? तैपनि त्यो बेला फुकेर सन्चो भएको भन्न आउँथे गाउँलेहरू। ०४७ सालतिर...