एकीकृत समाजवादी कोशीमा आकांक्षीको लर्को, सहमति जुटाउन बन्दसत्र स्थगित
नेकपा एकीकृत समाजवादीको कोशी अधिवेशनमा अध्यक्षका आकांक्षीहरूको लर्को लागेपछि 'सहमति खोज्न' भन्दै बन्दसत्र स्थगित भएको छ। मंगलबार सुरू भएको प्रदेशको पहिलो अधिवेशनको उद्घाटन कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले प्रदेश नेतृत्व 'सर्वसम्मत रूपमा छान्नुपर्ने' भन्दै प्रतिस्पर्धा रोक्ने प्रस्ट सन्देश दिएका थिए। बुधबार दिनभरि...