विपिन जोशीको सकुशल रिहाइ निम्ति सहजीकरण गर्न कतारसँग फेरि आग्रह
कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले अतिवादी समूह हमासको कब्जामा रहेका विपिन जोशीको सकुशल रिहाइ निम्ति सहजीकरण गर्न कतारसँग आग्रह गरेका छन्। कतारको परराष्ट्र मन्त्रालयका महासचिव अहमद बिन हसन अल हमादीसँग आइतबार भएको भेटमा राजदूत पौडेलले इसरायल र प्यालेस्टाइनबीचको द्वन्द्व समाधान...