रास्वपाले बोलायो केन्द्रीय समिति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। बुधबार साँझ बसेको सचिवालय बैठकले यही वैशाख ४ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार केन्द्रीय समिति बैठकले चितवनबाट सुरू भएको...