कुवेतविरूद्ध जितका लागि नेपालले पायो १८६ रनको लक्ष्य
चारदेशीय टी-२० सिरिजमा दोस्रो जितका लागि नेपालले १८६ रनको लक्ष्य पाएको छ। हङकङको मङ कोकस्थित मिसन ग्राउन्ड रोडमा सिरिजको दोस्रो खेलमा कुवेतले ७ विकेट गुमाएर १८५ रन बनाएपछि नेपालले जितका लागि मध्यम लक्ष्य पाएको हो। कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले...