राशिफलः आज (चैत २८) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोवार कस्तो रहला ?
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल चैत महिनाको २८ गते बिहीबार, चैत्र शुक्लपक्षको त्रयोदशी तिथि । आज महावीर जयन्ती रहेको छ । मेष आलोचना गर्नेहरु बढ्ने छन् । कठिनाईको अवस्थामा पनि मनोबल भने उच्च रहने छ । रिस धेरै...