प्रदर्शनरत फिल्म 'वसन्त' ले ल्यायो गीत 'मोटर' (भिडिओ)
प्रदर्शनरत फिल्म 'वसन्त' मा समावेश गीत 'मोटर' युट्युबमा सार्वजनिक गरिएको छ। फिल्म रिलिजको केही दिनपछि गीतको लिरिकल भिडिओ युट्युबमा रिलिज गरिएको हो। यो गीतमा प्रकाश सपुतको स्वर छ। फिल्ममा एक यात्राको सन्दर्भमा यस गीत समावेश गरिएको छ। भिडिओमा फिल्मका शीर्ष कलाकार प्रकाश...