पर्यटन क्षेत्र नेपालको समृद्धिको महत्वपूर्ण आधार: अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले समृद्धिका लागि पर्यटन क्षेत्र महत्वपूर्ण रहेको बताएका हुन्। ‘समृद्धिका निम्ति हामीसँग अरू विभिन्न कुराहरू छन्। त्यसमध्येको एउटा शक्तिशाली विकल्प पर्यटन हो। यसको अनगिन्ति सम्भावना...