देशमा एकदम राम्रो भएको छैन, बर्बाद पनि भएको छैन: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भएपनि भने जति गर्न नसकेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा देशले एकदमै राम्रो गरेको भन्ने भनाइ र बर्बाद नै भएको भन्ने भनाइ दुबै नपत्याउन उनले विद्यार्थीहरूलाई आग्रह गरेका हुन्। उनले...