स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्छ : प्रदीप ज्ञवाली
पाल्पा : नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल पाल्पाको शनिबार तानसेनमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा मौलिक हकका रूपमा रहेको स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने बताएका हुन्। ´जनताको...