नोस्टाल्जिक प्राचीन भक्तपुर!
पुरानो प्राचीन नगर प्रवेश गर्ने मुख्य आठ वटा द्वारहरूबाट प्रवेश भइसकेपछि अलादीनको गुफाभित्र पसेको आभास पाइन्छ। सहरको मुख्य गल्ली र चोकहरूमा इँटा बिछ्याइएको छ। सहर पुरै सुन्दर नर्तकी जस्तो देखिन्छ। पुरानो काठमाडौँ उपत्यकाको मठ, मन्दिर, पाटी, पौवा, पोखरी, हिति प्रणाली,...