ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जेनजी आन्दोलनमा गोली लागेर घाइते भएका ४ जना पत्रकारलाई प्रेस काउन्सिलले गर्‍यो सहयोग

४३ सेकेन्ड अघि   सेतोपाटी

प्रेस काउन्सिल नेपालले जेनजी प्रदर्शनको समाचार संकलनका क्रममा गोली लागेर घाइते भएका ४ जना पत्रकारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। काउन्सिलका सदस्य भीमलाल श्रेष्ठले कान्तिपुर टेलिभिजनका फोटो पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिका दैनिकका दिपेन्द्र ढुङ्गाना, नेपाल प्रेस डटकका उमेश कार्कीलाई सहयोग रकमसहितको...

सार्क फाइनान्स बैठकमा गभर्नर पौडेलको सहभागिता, सार्क मुलुकबीच ‘करेन्सी स्वाप’को सम्भावनामा छलफल

१ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल अमेरिकाको वासिङ्टन डिसीमा आयोजित सार्क फाइनान्स गभर्नर्स ग्रुपको बैठकमा सहभागी भएका छन्।   उक्त बैठक विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा आयोजना गरिएको थियो। बैठकको अध्यक्षता बंगलादेश बैंकका गभर्नर डा. असान...

विशेष महाधिवेशनको माग आए पद छोड्न तयार छु : लिङदेन

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आए अध्यक्ष पद छाड्न तयार रहेको स्पष्ट पारेका छन्। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधवार बसेको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन्। उनले विशेष महाधिवेशनका लागि...

राप्रपाभित्र लिङ्देनको कार्यशैलीमा प्रश्न, बैठकमै जान छाडे नेताहरू

१० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमा असन्तुष्टि जनाउँदै नेताहरू बैठक नै बहिष्कार गर्ने तहमा पुगेका छन्। बुधबार धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्रीद्वय धवल शम्शेर राणा र कुन्तिकुमारी शाहीलगायत केही पदाधिकारीहरू अनुपस्थित रहे।...

जलविद्युत आयोजनाको विद्युत खरिदको प्रतिस्पर्धी दर तय गरौं– मन्त्री कुलमान घिसिङ

११ मिनेट अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत नियमन आयोगलाई आग्रह गरे।  आयोगको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुधबार बुझ्दै...

अपहरण मुद्दामा जेलबाट भागेका कैदी पक्राउ

११ मिनेट अघि   सेतोपाटी

अपहरण तथा शरीर बन्धक मुद्दा भुक्तान गरिरहँदा जेलबाट भागेका एक जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ।  अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष सजाय तोकिएका ३६ वर्षीय महाविर कामी पक्राउ परेका हुन्।  १० वर्ष सजाय तोकिएका कामी भदौ २४ गते...

विशेष महाधिवेशनको माग गर्दै काँग्रेस नेतृत्वलाई हस्ताक्षर बुझाइयो

१६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको काम गर्दै पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाएका छन्।​ जेनजी आन्दोलनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब दिँदै आएका महाधिवेशन प्रतिनिधिहरूले बुधवार अपराह्न पार्टी मुख्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको मागसहित ५३...

कांग्रेसमा विशेष महाधिवेशनको माग,५३ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाइयो

१९ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाएका छन् । जेन-जी आन्दोलनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब दिँदै आएका महाधिवेशन प्रतिनिधिहरूले बुधबार अपरान्ह पार्टी मुख्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको मागसहित...

सडक डिभिजन कार्यालय सिराहाका तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

२७ मिनेट अघि   सेतोपाटी

सडक डिभिजन कार्यालय लहान, सिराहाका तत्कालीन डिभिजन इन्जिनियर (कार्यालय प्रमुख) सहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार कार्यालय प्रमुख रविन्द्रलाल दाससहित ४ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। रविन्द्रलालसहित तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी,...

भदौ २४ को आगजनीमा गृह मन्त्रालयमा भएका ५३ हजार अंगिकृत नागरिकताको अभिलेख नष्ट

३३ मिनेट अघि   सेतोपाटी

जेन–जी आन्दोलनपछि भदौ २४ गते सिंहदरबारमा भएको आगजनीमा परेर गृह मन्त्रालयमा भएका ५३ हजार अंगिकृत नागरिकताको अभिलेख जलेर नष्ट भएको छ।  गृह मन्त्रालयका सहायक प्रवक्ता रविन्द्र आचार्यका अनुसार अंगिकृत नागरिकता सम्बन्धी मन्त्रालयमा भएका अभिलेख नष्ट भएका हुन्।  ‘अंगिकृत नागरिकताको अभिलेख मन्त्रालयमा...

भोटेकोशी पावर कम्पनीले भन्यो - जेनजीलाई नि:शुल्क सेयर दिएका छैनौँ

३७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडले जेनजीसँग निःशुल्क सेयर दिने गरी कुनै पनि सम्झौता नगरेको स्पष्ट पारेको छ। आज(बुधबार) भोटेकोशी पावर कम्पनी र जेनजीबीच निःशुल्क सेयर दिने गरी सम्झौता भन्ने सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्रेस विज्ञप्ति जारी गर्दै यसमा कुनै सत्यता...

सिंहद्वारा मुख्य मन्त्री पद गएकै भोलिपल्ट दल परिवर्तन

५४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतीशकुमार सिंह नयाँ दल जनस्वराज पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्। मधेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया चलिरहेको समयमा सिंहले जनमत पार्टीबाट अलग भई नयाँ राजनीतिक यात्राको शुरुवात गरेका हुन्। बुधवार...

सर्वोच्चमा धमाधम दर्ता हुन थाले अध्ययनमा रहेका संसद विघटन र सरकार गठनविरूद्धका रिट

५६ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले संसद विघटन र सरकार गठन असंवैधानिक भएको भन्दै पेस भएका १० वटामध्ये ९ वटा रिटलाई दर्ता गर्न थालेको छ। बुधबार अध्ययन गरी ९ वटा रिट दर्ता भइरहेको सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। मंगलबार आधिकारिक रूपमा रिट तथा मुद्दा दर्ताको...

कामै रोकेर किन आन्दोलनमा ओर्लिए बोर्डका कर्मचारी?

१ घण्टा अघि   सेतोपाटी

गत भदौ ३१ गते अर्थ मन्त्रालयमा राजस्व सचिव स्तरीय बैठकले धितोपत्र बोर्ड (सेयर बजार नियामक) सम्बन्धी तीन वटा निर्णय गर्‍यो। पहिलो — नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन)...

नेपालमा पक्राउ परे श्रीलंकामा अन्डरवर्ल्ड सदस्यको हत्याका ६ आरोपित, अध्यागमनले गर्‍यो डिपोर्ट

१ घण्टा अघि   सेतोपाटी

श्रीलंकामा अन्डरवर्ल्ड ग्याङ्गका सदस्य गणेमुल्ला सन्जीवा भनिने सन्जीवा कुमारा समरारत्नेको हत्यामा संलग्न मुख्य अभियुक्तसहित ६ जना भक्तपुरमा पक्राउ परेका छन्। रेड कर्नर नोटिस समेत जारी भएका अपराधीसहित ६ जनालाई नेपाल प्रहरीको इन्टरपोलमार्फत पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी विनोद...

राप्रपाको केन्द्रीय समिति बैठक कात्तिकमा बस्ने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक कात्तिकमा बस्ने भएको छ। आज केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले केन्द्रीय कार्यसमितिको आगामी बैठक कात्तिक २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। केन्द्रीय कार्यसमितिको बैठकले आगामी केन्द्रीय महाधिवेशनको मिति तय...

नेप्से परिसूचक २२ अंकले घट्यो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२ दशमलव ५८ अंकले घटेर दुई हजार ५०५ दशमलव ५८ को विन्दुमा आएको छ। कूल ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३५ हजार ७५० पटक खरिदबिक्री हुँदा कारोबार...

एकैपटक ६६५ जना इन्स्पेक्टरको सरूवा (सूची)

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीले एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरूवा गरेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार ६६५ जना प्रहरी निरीक्षकको सरूवा गरेको हो। आइजिपी चन्द्रकुबेर खापुङको निर्णयअनुसार कात्तिक महिनाको सेवा सुविधा समेत सरूवा भएको ठाउँबाट लिनेगरी सूची प्रकाशन गरिएको छ। हेर्नुस्...

यस्ता छन् राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले गरेका १३ निर्णय

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बसेको छ। उक्त बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ। बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको थियो।  बैठकले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयमाथि विभिन्न निर्णय गरेको...

प्रधानमन्त्री कार्कीले भनिन्-विपीन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले विपीन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सिने बताएकी छिन्। आज(बुधबार) जोशीप्रति समवेदना प्रकट गर्दै उनले यस्तो बताएकी हुन्। बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद मृत्यु पुष्टि...

जनमतले भन्यो: जितेन्द्र सोनललाई दिएको समर्थन आधिकारिक

१ घण्टा अघि   सेतोपाटी

जनमत पार्टीले जितेन्द्र प्रसाद सोनार (सोनल) लाई मुख्यमन्त्री पदमा दिएको समर्थन आधिकारिक रहेको बताएको छ। प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गर्दै जनमतले यस्तो जानकारी गराएको हो। २९ असोज दिउँसो ३ः३० बजे सोनललाई आधारिक रूपमा मुख्यमन्त्री पदमा समर्थन रहेको पत्र प्राप्त भएको...

मौनतामा गुन्जिरहेको नाम 'विपिन'!

१ घण्टा अघि   सेतोपाटी

उसले बन्दुक समातेको थिएन उसको हातमा पुस्तक थियो एउटी आमाले किनेर दिएको सपना पढ्न, भविष्य लेख्नका लागि। तर त्यो भविष्य अब सिसाको टुक्रा बनेर देशका छातीमा गढेको छ किनकि यो संसारले अझै सिकेको छैन ज्ञानसँग डर मान्न छोड्ने कला। विपिन...

धितोपत्र बोर्डले अनुमति नदिँदा २३ अर्बको आइपिओ र राइट सेयर रोकियो–इप्पान

१ घण्टा अघि   सेतोपाटी

ऊर्जा उत्पादकहरूको छाता संस्था इप्पानले नेपाल धितोपत्र बोर्डले विगत २८ महिनादेखि प्राथमिक सेयर (आइपिओ) र हकप्रद सेयर (राइट सेयर) निष्काशन अनुमति नदिँदा लगानीकर्तालाई निरूत्साहित गरेको गुनासो गरेको छ। बुधबार पत्रकार सम्मेलन गर्दै इप्पानका अधिकारीहरूले आयोजना निर्माणमा स्थानीय अवरोध समेत सिर्जना...

ओली नेतृत्वमा नरहे एमालेसँग पनि पार्टी एकता हुन सक्छ: प्रचण्ड

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसँग पनि पार्टी एकता हुन सक्ने बताएका छन्। धादिङको बेनिघाट रोराङमा बुधबार कार्यकर्तासँग कुराकानी गर्दै प्रचण्डले आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए। ‘अबको माओवादीको लाइन भनेको चुनाव हो। साथै, तिहारलगत्तै...