सडक डिभिजन कार्यालय सिराहाका तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
सडक डिभिजन कार्यालय लहान, सिराहाका तत्कालीन डिभिजन इन्जिनियर (कार्यालय प्रमुख) सहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार कार्यालय प्रमुख रविन्द्रलाल दाससहित ४ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। रविन्द्रलालसहित तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी,...