भोटेकोशी पावर कम्पनीले भन्यो - जेनजीलाई नि:शुल्क सेयर दिएका छैनौँ
काठमाडौँ : भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडले जेनजीसँग निःशुल्क सेयर दिने गरी कुनै पनि सम्झौता नगरेको स्पष्ट पारेको छ। आज(बुधबार) भोटेकोशी पावर कम्पनी र जेनजीबीच निःशुल्क सेयर दिने गरी सम्झौता भन्ने सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्रेस विज्ञप्ति जारी गर्दै यसमा कुनै सत्यता...