पूर्वसभामुख महरालाई पुर्पक्षको लागि थुनामा राख्न अदालतको आदेश
काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन प्रकरणमा पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ। बुधबार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई अहिले नै निर्दोष रहेको भन्न नमिल्ने बताउँदै थुनामा राख्न आदेश दिएको हो। ‘यी प्रतिवादी अहिले नै आरोपित कसुरमा निर्दोष...