भदौ २४ को आगजनीमा गृह मन्त्रालयमा भएका ५३ हजार अंगिकृत नागरिकताको अभिलेख नष्ट
जेन–जी आन्दोलनपछि भदौ २४ गते सिंहदरबारमा भएको आगजनीमा परेर गृह मन्त्रालयमा भएका ५३ हजार अंगिकृत नागरिकताको अभिलेख जलेर नष्ट भएको छ। गृह मन्त्रालयका सहायक प्रवक्ता रविन्द्र आचार्यका अनुसार अंगिकृत नागरिकता सम्बन्धी मन्त्रालयमा भएका अभिलेख नष्ट भएका हुन्। ‘अंगिकृत नागरिकताको अभिलेख मन्त्रालयमा...