ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भोटेकोशी पावर कम्पनीले भन्यो - जेनजीलाई नि:शुल्क सेयर दिएका छैनौँ

३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडले जेनजीसँग निःशुल्क सेयर दिने गरी कुनै पनि सम्झौता नगरेको स्पष्ट पारेको छ। आज(बुधबार) भोटेकोशी पावर कम्पनी र जेनजीबीच निःशुल्क सेयर दिने गरी सम्झौता भन्ने सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्रेस विज्ञप्ति जारी गर्दै यसमा कुनै सत्यता...

सिंहद्वारा मुख्य मन्त्री पद गएकै भोलिपल्ट दल परिवर्तन

२० मिनेट अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतीशकुमार सिंह नयाँ दल जनस्वराज पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्। मधेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया चलिरहेको समयमा सिंहले जनमत पार्टीबाट अलग भई नयाँ राजनीतिक यात्राको शुरुवात गरेका हुन्। बुधवार...

सर्वोच्चमा धमाधम दर्ता हुन थाले अध्ययनमा रहेका संसद विघटन र सरकार गठनविरूद्धका रिट

२२ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले संसद विघटन र सरकार गठन असंवैधानिक भएको भन्दै पेस भएका १० वटामध्ये ९ वटा रिटलाई दर्ता गर्न थालेको छ। बुधबार अध्ययन गरी ९ वटा रिट दर्ता भइरहेको सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। मंगलबार आधिकारिक रूपमा रिट तथा मुद्दा दर्ताको...

कामै रोकेर किन आन्दोलनमा ओर्लिए बोर्डका कर्मचारी?

२६ मिनेट अघि   सेतोपाटी

गत भदौ ३१ गते अर्थ मन्त्रालयमा राजस्व सचिव स्तरीय बैठकले धितोपत्र बोर्ड (सेयर बजार नियामक) सम्बन्धी तीन वटा निर्णय गर्‍यो। पहिलो — नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन)...

नेपालमा पक्राउ परे श्रीलंकामा अन्डरवर्ल्ड सदस्यको हत्याका ६ आरोपित, अध्यागमनले गर्‍यो डिपोर्ट

३० मिनेट अघि   सेतोपाटी

श्रीलंकामा अन्डरवर्ल्ड ग्याङ्गका सदस्य गणेमुल्ला सन्जीवा भनिने सन्जीवा कुमारा समरारत्नेको हत्यामा संलग्न मुख्य अभियुक्तसहित ६ जना भक्तपुरमा पक्राउ परेका छन्। रेड कर्नर नोटिस समेत जारी भएका अपराधीसहित ६ जनालाई नेपाल प्रहरीको इन्टरपोलमार्फत पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी विनोद...

राप्रपाको केन्द्रीय समिति बैठक कात्तिकमा बस्ने

३० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक कात्तिकमा बस्ने भएको छ। आज केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले केन्द्रीय कार्यसमितिको आगामी बैठक कात्तिक २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। केन्द्रीय कार्यसमितिको बैठकले आगामी केन्द्रीय महाधिवेशनको मिति तय...

नेप्से परिसूचक २२ अंकले घट्यो

४१ मिनेट अघि   थाहाखबर

काठमाडौं : धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२ दशमलव ५८ अंकले घटेर दुई हजार ५०५ दशमलव ५८ को विन्दुमा आएको छ। कूल ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३५ हजार ७५० पटक खरिदबिक्री हुँदा कारोबार...

एकैपटक ६६५ जना इन्स्पेक्टरको सरूवा (सूची)

४१ मिनेट अघि   सेतोपाटी

नेपाल प्रहरीले एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरूवा गरेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार ६६५ जना प्रहरी निरीक्षकको सरूवा गरेको हो। आइजिपी चन्द्रकुबेर खापुङको निर्णयअनुसार कात्तिक महिनाको सेवा सुविधा समेत सरूवा भएको ठाउँबाट लिनेगरी सूची प्रकाशन गरिएको छ। हेर्नुस्...

यस्ता छन् राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले गरेका १३ निर्णय

४४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बसेको छ। उक्त बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ। बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको थियो।  बैठकले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयमाथि विभिन्न निर्णय गरेको...

प्रधानमन्त्री कार्कीले भनिन्-विपीन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन

४५ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले विपीन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सिने बताएकी छिन्। आज(बुधबार) जोशीप्रति समवेदना प्रकट गर्दै उनले यस्तो बताएकी हुन्। बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद मृत्यु पुष्टि...

जनमतले भन्यो: जितेन्द्र सोनललाई दिएको समर्थन आधिकारिक

४७ मिनेट अघि   सेतोपाटी

जनमत पार्टीले जितेन्द्र प्रसाद सोनार (सोनल) लाई मुख्यमन्त्री पदमा दिएको समर्थन आधिकारिक रहेको बताएको छ। प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गर्दै जनमतले यस्तो जानकारी गराएको हो। २९ असोज दिउँसो ३ः३० बजे सोनललाई आधारिक रूपमा मुख्यमन्त्री पदमा समर्थन रहेको पत्र प्राप्त भएको...

मौनतामा गुन्जिरहेको नाम 'विपिन'!

५० मिनेट अघि   सेतोपाटी

उसले बन्दुक समातेको थिएन उसको हातमा पुस्तक थियो एउटी आमाले किनेर दिएको सपना पढ्न, भविष्य लेख्नका लागि। तर त्यो भविष्य अब सिसाको टुक्रा बनेर देशका छातीमा गढेको छ किनकि यो संसारले अझै सिकेको छैन ज्ञानसँग डर मान्न छोड्ने कला। विपिन...

धितोपत्र बोर्डले अनुमति नदिँदा २३ अर्बको आइपिओ र राइट सेयर रोकियो–इप्पान

१ घण्टा अघि   सेतोपाटी

ऊर्जा उत्पादकहरूको छाता संस्था इप्पानले नेपाल धितोपत्र बोर्डले विगत २८ महिनादेखि प्राथमिक सेयर (आइपिओ) र हकप्रद सेयर (राइट सेयर) निष्काशन अनुमति नदिँदा लगानीकर्तालाई निरूत्साहित गरेको गुनासो गरेको छ। बुधबार पत्रकार सम्मेलन गर्दै इप्पानका अधिकारीहरूले आयोजना निर्माणमा स्थानीय अवरोध समेत सिर्जना...

ओली नेतृत्वमा नरहे एमालेसँग पनि पार्टी एकता हुन सक्छ: प्रचण्ड

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसँग पनि पार्टी एकता हुन सक्ने बताएका छन्। धादिङको बेनिघाट रोराङमा बुधबार कार्यकर्तासँग कुराकानी गर्दै प्रचण्डले आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए। ‘अबको माओवादीको लाइन भनेको चुनाव हो। साथै, तिहारलगत्तै...

देउवाले आगामी परीक्षा सुम्पिएर जानुभयो: विश्वप्रकाश शर्मा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले पार्टीभित्र बहुमत हुँदाहुँदै समयको स्वरलाई सम्बोधन गर्दै कार्यवाहक दिएर गएको बताएका छन्। सभापति देउवाले मंगलबार केन्द्रीय कार्यालय सानेपा आएर केन्द्रीय समितिमा बोल्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। महामन्त्री शर्माले...

धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

धनकुटाको निगालेमा बुधबार दिउँसो भएको बस दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ।  विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ।  दुर्घटनामा परेर महालक्ष्मी नगरपालिका–७ की ५५...

किन पटक-पटक उठ्दैछ ‘शिक्षक सरुवा निर्देशिका’ खारेजीको माग ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८१ जेठ १३ गते ‘शिक्षक सुरुवासम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत गरी जारी गर्‍यो। तर,यो निर्देशिका जारी भएर कार्यान्वयनमा गएपछि शिक्षकहरूले विरोध जनाउँदै खारेज गर्नुपर्ने माग गरिरहे। नेपाल शिक्षक महासंघले गत सोमबार(असोज २७ गते) पनि...

इजरायल–हामास द्वन्द्वमा मृत बन्धक फिर्ता विवादले थप तनाव, सहायता कटौतीको तयारी

१ घण्टा अघि   थाहाखबर

इजरायलले गाजाबाट थप चार मृत बन्धकका शव प्राप्त गरेको छ। यसपछि हमासले शव फिर्ता गर्न ढिलाइ गरिरहेको भन्दै इजरायली सैन्य निकायले गाजामा आपतकालीन सहायता आधा कटौती गर्ने निर्णय गरेको छ। शवहरू राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रमा लैजाने तयारी भइरहेको छ, जहाँ तिनीहरूको...

रेडियोमा कविता वाचन हुँदा मेरी आमा रोएको देखेर कवि बनेँ : भूपिन

१ घण्टा अघि   थाहाखबर

पर्वत : कवि भूपिन खड्का मञ्चमा उभिएर केही बोल्ने तयारी गर्दै थिए। भिडबाट विद्यार्थी सुप्रिमा चापागाईँले उठेर प्रश्न गरिहालिन, ‘तपाईँको परिवार त लाहुरे पृष्ठभूमिको भन्ने थाहा भयो। तर फेरि तपाईँ लाहुरे नबनेर कवि किन बन्नुभयो? कवि बन्ने शक्ति कसले दियो?’...

२३ दिनदेखि नेप्सेका कर्मचारी आन्दोलनमा, भन्छन्ः सिइओ हराए खोजिदिनु!

१ घण्टा अघि   सेतोपाटी

२३ दिनदेखि नेप्सेका कर्मचारीहरू आन्दोलनमा छन्। काम कारवाही नरोकी कर्मचारीहरूले विरोधका कार्यक्रम सँगसँगै लगिरहेका छन्।  श्रम अदातलको आदेश विपरीत नेप्सेको सञ्चालक समितिले निर्णय गरेको भन्दै असोज सात गतेदेखि नेप्सेका कर्मचारी आन्दोलनमा उत्रिएका थिए। अर्थमन्त्रालयको स्वीकृति लिएर नेप्सेले कर्मचारीहरूलाई वार्षिक १...

मधेस प्रदेशमा नयाँ सरकार: कांग्रेस-एमालेले गर्‍यो पुरानै पत्रको आधारमा दाबी पेस

१ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस-एमालेले पनि दाबी पेस गरेको छ। कांग्रेस, एमाले र जनमत पार्टी मिलेर सरकार बनाउने गरी दाबी पेस गरेको हो। जसमा एमाले २३, कांग्रेस २२ र जनमत १३ गरी ५८ जना सदस्यको समर्थन रहेको दाबी गरिएको छ। ...

ओमानसँग खेल्नुअघि नै नेपाल टी-२० विश्वकपमा पुग्ने समिकरण

१ घण्टा अघि   सेतोपाटी

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा आज नेपालले घरेलु टोलीसँग खेल्दैछ। छनोटमा अपराजित रहेका नेपाल र ओमानबीचको यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल नेपाली समयअनुसार राति पौने नौ बजे ओमान क्रिकेट एकेडेमीमा...

पोखरामा १८ औँ भाइटीका महोत्सव हुने

१ घण्टा अघि   थाहाखबर

गण्डकी : होटल सङ्घ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औँ भाइटीका महोत्सव २०८२ आयोजना गर्ने भएको छ।     संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण...

नोस्टाल्जिक प्राचीन भक्तपुर!

१ घण्टा अघि   सेतोपाटी

पुरानो प्राचीन नगर प्रवेश गर्ने मुख्य आठ वटा द्वारहरूबाट प्रवेश भइसकेपछि अलादीनको गुफाभित्र पसेको आभास पाइन्छ। सहरको मुख्य गल्ली र चोकहरूमा इँटा बिछ्याइएको छ। सहर पुरै सुन्दर नर्तकी जस्तो देखिन्छ। पुरानो काठमाडौँ उपत्यकाको मठ, मन्दिर, पाटी, पौवा, पोखरी, हिति प्रणाली,...