विशेष महाधिवेशनको माग आए पद छोड्न तयार छु : लिङदेन
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आए अध्यक्ष पद छाड्न तयार रहेको स्पष्ट पारेका छन्। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधवार बसेको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन्। उनले विशेष महाधिवेशनका लागि...