माडागास्करमा जेनजी आन्दोलनले कसरी ल्यायो सैन्य शासन ?
एजेन्सी : हिन्द महासागरको द्वीपीय देश (टापु राष्ट्र) माडागास्करमा सैन्य विद्रोह भएको छ। सैन्य अधिकारीहरूले शासन नियन्त्रणमा लिएको बताएका छन्। माडागास्करको सम्भ्रान्त सैन्य युनिट (सिएपीएसएटी) ले राष्ट्रपति एन्ड्री राजोएलिनालाई सत्ताबाट हटाएर सरकारको बागडोर आफ्नो हातमा लिएको अन्ताराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। ...