संविधान दिवसमा किन सार्वजनिक भएनन् ओली?
प्रहरीको कडा पहराबीच आज नेकपा (एमाले) ले संविधान दिवस मनायो। एमालेका निम्ति यो संविधान दिवस बिझाउने प्रकृतिको किन पनि रह्यो भने गत २४ गतेको विध्वंशबाट खरानी बनेको पार्टी कार्यालको परिसरमा उसले संविधान दिवस मनाएको थियो। पार्टी कार्यालय मात्रै होइन, आफ्नै...