संविधान रक्षा गर्न राष्ट्रपति दह्रोसँग उभिनुभयो, धन्यवाद छ: प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निकै अप्ठ्यारो स्थितिमा पनि संविधान रक्षाका लागि दह्रोसँग उभिएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिएका छन्। संविधान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भदौ २३ र २४...