ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सुन–चाँदीको मूल्य बढ्यो

६ सेकेन्ड अघि   सेतोपाटी

स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  संघका अनुसार बिहीबार दुई लाख १५ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार दुई लाख १६ हजार रूपैयाँमा...

बलिदान गरेर आएका दलहरूलाई निषेध गर्ने कुरा स्वीकार्य हुँदैनः शंकर पोखरेल

१ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिदान गरेर आएका राजनीतिक दलहरुलाई निषेध गर्नेकुरा स्वीकार्य हुन नसक्ने बताएका छन्।  संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा राजनीतिक दलहरुलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न...

संविधान दिवसमा प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन (पूर्णपाठ)

६ मिनेट अघि   थाहाखबर

सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, उपस्थित विशिष्ट पदाधिकारीज्यूहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिज्यूहरू, जनप्रतिनिधिहरू, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, आदरणीय दिदीबहिनी एवं दाजुभाइहरू, आज हामी नेपाली जनताले चुनेका प्रतिनिधिहरूको संविधानसभाले बनाएको नेपालको संविधान जारी भएको...

‍कमजोरीको समीक्षा हुन्छ, एमालेलाई विग्रह हुन दिँदैनौं: ईश्वर पोखरेल

८ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेभित्र कुनैपनि किसिमको विग्रह नहुने दाबी गरेका छन्। संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  एमालेभित्र अब के हुन्छ भनेर शंका गर्न आवश्यक नरहेको बताएका हुन्। 'हामी धुलो टक्टक्याउँदै उठ्छौँ,...

संविधान बमोजिम ६ महिनाभित्र चुनाव गर्नेगरी प्रधानमन्त्री भएकी हुँ: कार्की

१५ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले कुनै शासकीय आकांक्षा बोकेर आफू प्रधानमन्त्री नभएको बताएकी छन्। टुँडिखेलमा संविधान दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले आफूले कुनै शासकीय आकांक्षा र पदको लालसा लिएर प्रधानमन्त्री नभएको बताएकी हुन्। 'देश संकटमा रहेको बेलामा परिवर्तनगामी युवा पुस्ताको...

सङ्घीयता र समावेशिताका सवालमा देखिएका चुनौती

२४ मिनेट अघि   थाहाखबर

चन्द्रकान्त ज्ञवाली ...

जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार छ: प्रचण्ड

३० मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहेको बताएका छन्। संविधान दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनभावना के छ भन्ने कुरा पार्टी र नेतृत्वलाई थाहा भएको र सो अनुसार क्रमभंग...

टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू)

४७ मिनेट अघि   सेतोपाटी

टुँडिखेलमा संविधान दिवस मनाइएको छ। शुक्रबार बिहान विशेष समारोह गरी संविधान दिवस मनाइएको हो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती थियो।  समारोहमा नेपाली सेनाले विभिन्न कलाकौशल प्रदर्शन गरेको थियो। ...

जेनजी आन्दोलनको आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भयो : अष्टलक्ष्मी शाक्य

५३ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जेन जी आन्दोलनको आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भएको बताएकी छन्।  संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले अहिले देश नै...

दशैँमा भायानेटको उपहार र छुटैछुट

५३ मिनेट अघि   थाहाखबर

काठमाडौँ  : इन्टरनेट सेवा प्रदायक भायानेटले यो वर्षको दशैँलाई लक्ष्य गरी लागि आकर्षक अफर सार्वजनिक गरेको छ। प्रत्येक वर्ष दशैँमा विशेष योजना ल्याउने भायानेटले यो पटक अझै ठूलो अफर ल्याएको जनाएको छ। यो दशैँमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको ...

तस्विरमा हेर्नुहोस् टुँडिखेलको संविधान दिवस समारोह

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । हेर्नुहोस् तस्विर- ...

ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै...

केपी ओलीको गम्भीर आरोप- प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानियो

१ घण्टा अघि   सेतोपाटी

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताको हालै काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली चलाएको पाइएको दाबी गरेका छन्। भ्रष्टाचारविरूद्ध र सामाजिक सञ्जाल बन्दविरूद्ध जेनजी पुस्ताले गत भदौ २३ र २४ गते काठमाडौं र देशैभर आन्दोलन गरेका थिए।...

पेरिसडाँडामा माओवादीले मनायो संविधान दिवस (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)ले संविधान दिवस मनाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम गरी माओवादी केन्द्रले संविधान दिवस मनाएको हो।  कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत अन्य पदाधिकारी र नेता/कार्यकर्ताको बाक्लो उपस्थिति छ।  जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते माओवादी केन्द्रको...

‘जनताका बदलिएका आवश्यकता र आकांक्षाप्रति राज्य संयन्त्र संवेदनशील हुनै पर्छ’

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कोइरालाले जनताका बदलिएका आवश्यकता र आकांक्षाप्रति राज्य संयन्त्र संवेदनशील हुनुपर्ने बताएकी छिन्। संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा उनले समयअनुसार जनताका मागप्रति राज्य गम्भीर संवेदनशील नभएकै कारण युवापुस्ताले आन्दोलन गर्नुपरेको तर्क गरेकी छिन्। जनभावनाको सुनुवाइ नै...

'लाइसेन्समा ३ पटक फेल गराउने कार्यालय' भन्दै प्रदर्शनकारीले लगाए आगो

१ घण्टा अघि   सेतोपाटी

भदौ २४ गते अपराह्नसम्म देशका धेरैजसो सरकारी कार्यालयहरू जलिसकेका थिए। चितवनको अवस्था पनि उस्तै थियो। जिल्ला प्रशासन कार्यालय, मालपोत, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय जलाइसकेपछि प्रदर्शनकारीको ध्यान जिल्ला प्रहरी कार्यालयतिर थियो। प्रहरीहरू कार्यालय जोगाउनमा केन्द्रित थिए। भिडमा रहेका युवाहरू 'प्रहरी कार्यालय...

महिलाले लेखेका पुस्तक हटाउने तालिबान सरकारको निर्णय

१ घण्टा अघि   थाहाखबर

तालिबान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय गरेको छ। यससँगै मानवअधिकार र यौन उत्पीडनको शिक्षामा पनि प्रतिबन्ध गरेको छ।  महिला लेखकका १४० किताबमध्ये ‘रासायनिक प्रयोगशालामा सुरक्षा’ जस्ता किताबसमेत समावेश छन्। बीबीसीका अनुसार कुल ६८० पुस्तकमाथि प्रतिबन्ध लगाइएको छ, जसलाई...

एमालेले यसरी मनायो संविधान दिवस (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)ले संविधान दिवस मनाएको छ।  शुक्रबार बिहान पार्टी कार्यालय च्यासलमा कार्यक्रम गरी एमालेले संविधान दिवस मनाएको हो। संविधान दिवस मनाउने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली भने उपस्थित थिएनन्।  भदौ २४ यता सेनाको सुरक्षामा रहेका उनी बिहीबारमात्रै बाहिर निस्किएका थिए। ...

छोराको खेल चलिरहदा बुबाको हृदयघातबाट निधन

२ घण्टा अघि   सेतोपाटी

श्रीलंकाका युवा स्पिनर दुनिथ वेललागेले बिहीबार एसिया कपमा अफगानिस्तानविरुद्ध खेलपछि आफ्ना बुबाको निधनबारे थाहा पाए। खेलमा श्रीलंकाले ६ विकेटको जित निकाल्दा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। २२ वर्षीय वेललागेलाई उनका बुबा सुरंगा वेललागेको कोलम्बोमा निधन भएकोबारे युएईमा खेल चलिरहँदा कुनै जानकारी...

भदौ २३ गते प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिइएको थिएन: ओली

२ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते भएको प्रदर्शनमा गोली हान्ने आदेश नभएको बताएका छन्। जेनजीले आह्वान गरेको आन्दोलन क्रममा भदौ २३ गते संसद भवनअगाडि पुगेका प्रदर्शनकारीहरूमाथि सुरक्षाकर्मीले गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो। संविधान...

च्यासलमा एमाले नेता कार्यकर्ताको चहलपहल, देखिएनन् ओली (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)ले संविधान दिवसका अवसरमा पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरेको छ।  शुक्रबार बिहान साढे ८ बजेपछि च्यासलमा संविधान दिवसको कार्यक्रम सुरू भएको हो।  कार्यक्रममा पदाधिकारी तहका नेतादेखि कार्यकर्ताको बाक्लो उपस्थिती छ। पार्टी अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा देखिएका छैनन्। ...

अष्टलक्ष्मीको अध्यक्षतामा एमालेको संविधान दिवस

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम सुरू भएको छ।  शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसको कार्यक्रम राखेको हो।  संविधान दिवस मनाउन आयोजित कार्यक्रमको अध्यक्षता अष्टलक्ष्मी शाक्यले गरेकी छन्। उनी पार्टी उपाध्यक्ष हुन्।  जेनजीको प्रदर्शनपछि अध्यक्ष केपी...

जेनजी आन्दोलनमा षड्यन्त्रकारीले हिंसा मच्चाए : केपी शर्मा ओली

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा षड्यन्त्रकारीले हिंसा मच्चाएको आरोप लगाएका छन्।  संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हाल्न आदेश नदिएको पनि स्पष्टीकरण दिएका छन्। ​ जेनजी आन्दोलनपछि विकसिक...

संविधान पालना गर्ने पारदर्शी सरकारलाई समर्थन गर्छौँ : अमेरिका

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अमेरिकाले संविधान पालना गर्ने पारदर्शी सरकारका लागि नेपाली जनताको चाहनालाई समर्थन गर्ने बताएको छ। संविधान दिवसको अवसरमा शुभकामना दिँदै अमेरिकाले दक्षिण एसियामा स्थायित्व प्रवर्धन तथा सुरक्षित र स्थिर विश्व निर्माणमा योगदान पुर्‍याउने कार्यमा नेपाललाई साथ दिने बताएको हो।  ‘दक्षिण...