पुसभित्र नयाँ संसद भवन तयार गरिने
सिंहदरबारभित्र बन्दै गरेको संघीय संसद भवनको निर्माण आउँदो पुसभित्रै सम्पन्न गरिने भएको छ। अहिलेसम्म ८६ प्रतिशत सकिएको नयाँ संसद भवनका बाँकी काम पुसभित्रै सक्ने गरी तीव्रता दिन सरकारले निर्देशन दिएको छ। आगामी फागुन २१ हुने घोषणा गरिएको आमनिर्वाचनपछि बन्ने प्रतिनिधिसभा बैठकको सुरूआत नयाँ...